काठमाण्डौ ,१८ जेठ ।
सरकारले बगबन्धु तथा साग फुडबलका बिजेता नेपाली खेलाडिलाई आज जनहि दश लाख रुपैया दिने भएको छ ।
राजधानीको हलचोकस्थीत ससस्त्र प्रहरी मुख्यालयमा आयोजना गरिने एक कार्यक्रममा अखिल नेपाल संघ एन्फाले आज नगद सहित सम्मान गर्न लागेको हो ।
मैत्रिपूर्ण खेल खेल्न लाओस पुगेको नेपाली टोली आजै आज दिउसो एक बजे स्वदेश आईपुग्नेछ । नेपाली टोली अन्तराष्ट्रिय बिमानस्थलबाट सिधै सम्मान थाप्न हलचोक पुग्ने छ ।
फुटबल टोलिका प्रत्येक खेलाडिलाई प्रधानमन्त्री केपि शर्मा ओलीले दश लाख नगद प्रदान गर्नुहुने एन्फाले जनाएको छ ।
नेपाली फुटबल टोलीले गत बर्ष बगंलादेशमा आयोजना गरेको बगबन्धु गोल्डकपको उपाधी जितेको थियो भने भारतलाई उसैको मैदानमा हराउदै १२ औ सार्क फुटबलको उपाधि समेत उचालेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline