कर्मचारीको तलव वृद्धि समानुपातिक रुपमा गर्न कर्मचारी महासंघको आग्रह

कर्मचारीको तलव वृद्धि समानुपातिक रुपमा गर्न कर्मचारी महासंघको आग्रह

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

जेष्ठ १७ काठमाण्डौं । सरकारले बजेटमा कर्मचारीको तलव २५ प्रतिशत वृद्धि गर्दा ठूला कर्मचारीको ठूलो स्केलमा वृद्धि भएको तर तल्लो तहका कर्मचारीको सानो स्केलमा भएको भन्दै समानुपातिक रुपले दश हजार हुने गरी बढाउन राष्ट्रिय कर्मचारी महासंघले माग गरेको छ ।
महासंघका अध्यक्ष महादिप पोखरेलले विज्ञप्ति जारी गरी अहिलेको वृद्धिले सचिव सहित उच्च स्तरका कर्मचारीको १० हजार वृद्धि हुदा तल्ला तहका कर्मचारीको ३२ सय मात्र वृद्धि भएको भन्दै समानुपातिक बनाउन आग्रह गर्नु भएको हो ।

तल्ला तहका कर्मचारी कार्यलय सहयोगी, बन रक्षक, सवारी चालक , हुलाकी, हल्कारा तथा अन्य संस्थानका निम्न स्तरका कर्मचारीको तलव कम भएकाले बढाउनु पर्ने पोखरेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ