काठमाडौ १७ जेठ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उर्लाबारी ३ का ४० वर्षीय ठेला चालक कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका मण्डलको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline