आगलागीबाट १६ लाख बराबरको क्षति

आगलागीबाट १६ लाख बराबरको क्षति

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

ताप्लेजुङ, १६ जेठ ।  

ताप्लेजुङको थुम्बेदिन गाविसमा सोलार प्यानल सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

थुम्बेदिन–६ का जयकृष्ण थेबेको घरमा सोलर प्यानलमा अचानक विद्युुत् सर्ट भई आगलागी भएको हो । अगलागीबाट करिब १६ लाख बराबरको क्षति भएको छ ।

आगलागी थुम्बेदिन प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली, स्थानीयवासीको संयुक्त प्रयासमा गएराति नै नियन्त्रणमा आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ