जेष्ठ १६ काठमाण्डौं । नेपालले आज लाओस विरुद्ध अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ ।
सॉझ सवा ५ बजे लाओसको भिन्टाईनमा हुने खेलमा जीत निकाल्ने कप्तान अनील गुरुङले आशा व्यक्त गरेका छन् ।
यस पटक पनि जापानी मुख्य प्रशिक्ष कोजी ग्योटुक रहेका छन् भने प्रशिक्षकमा राजुकाजी शाक्य रहेका छन् ।
यो खेलको जीतेमा नेपालले फिफा बरियतामा केही सुधार गर्ने छ । यस अघि बगबन्धु गोल्ड कप, भारतमा सम्पन्न साग प्रतियोगीता जीतेको नेपाल मलेशियाको २२ वर्ष मुनिको उमेर समुहसग‘को मैत्रीपूर्ण खेलमा भने १÷१ गोलको बराबरीमा रोकिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline