शैक्षिक प्रमाण पत्रका आधारमा रिन  पाईने

शैक्षिक प्रमाण पत्रका आधारमा रिन  पाईने

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जेष्ठ १५ काठमाण्डौं । सरकारले यस वर्ष बाट पढेर बेरोजगार बनेका विद्यार्थी युवाहरुलाई लक्षित गरी शैक्षिक प्रमाण पत्रका आधारमा रिन उपलव्ध गराउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबारको बजेट मार्फत उक्त घोषणा गर्नु भएको हो । यस विषयमा ठोस मापदण्ड कसरी तयार हुने हो त्यो भने हेर्न बाकी छ ।
तर पढेर बेरोजगार बन्नु पर्ने अवस्थामा रहेका विद्यार्थीहरुका लागि व्यवशायीक र स्वरोजगार मुलक काम गर्न भने यसले फाईदा पुर्याउन सक्ने देखिन्छ । यस्तै सबै प्रदेशमा १/१ मेडिकल कलेज स्थापना गर्ने पनि सरकारले घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी