बैकल्पिकलोकमार्गको पुल बगे पछि समस्या बढ्यो

बैकल्पिकलोकमार्गको पुल बगे पछि समस्या बढ्यो

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

धरान–चतरा–गाईघाट–सिन्धुलीहुँदै हेटौडा जोड्ने वैकल्पिक लोकमार्गको भरौलीखोलाको पुल बगे पछि समस्या बढेको छ । उदयपुरको हडिया गाविसको भिमागाँउमा रहेको भरौलीखोलामाआएको भिषण बाढीले पुल ढालन हुने वेलामा बगाएको छ ।

मंगलबार विहानपखभारौलीखोलामाआएको बाढीले बन्दै गरेको पक्कीपुलको एक भागबगाएको छ । ५० मिटर लम्वाई भएको पुलको २५ मिटरको भाग बगेको निर्माणको ठेक्कापाएकाएपेक्स पवित्रा कन्ट्रक्सन जेभिकाप्रोप्राईटर केदार दाहालले बताए ।

दाहालले भने– ‘५० मिटर मध्ये २५ मिटरको ढलान समेत काम सम्पन्न गरेर २५ मिटरमा ढलान गर्ने बेलामाआएको बाढीले सेटिङ गरेको पुलको भागबग्यो ।’

पुलको काम २०७० चैत्र २१ गतेदेखि लागु हुने गरी २०७२ मंसिरम ८ गते सम्पन्नगर्नुपर्ने थियो । तर भुकम्प र तराई बन्दले गर्दा काम समयमै सम्पन्ननगर्न सकेकोले आजहालत बेहर्नु परेको दाहालले बताए ।
पुलको काम भ्याट बाहेक २ करोड ९० लाख७८ हजार ९३ रुपैँया ०३ पैसामा सम्झौताभई काम सुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी