काठमाण्डौ ,११ जेठ ।
राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघिय गठबन्धनले आज भत्तपुर ठिमीमा प्रदर्शन गर्दै छ ।
गठबन्धन आवद्ध दलहरुले आज अपरान्ह चार बजे ठिमीको नेपाल टोलमा प्रदर्शन सहित सभाको आयोजना गरिने सद्भावनाका महासचिव मनिशकुमार सुमनले जानकारी दिनुभयो ।
यसअघि दुई दिन सिंहदरवार घेराउ गरेको गठबन्धनले बालुवाटार तथा उपत्यकाका बिभिन्न स्थानमा प्रदर्शन तथा कोणसभा गर्दै आएको छ ।
स्थानियको जनभावना समेट्न तथा आन्दोलनको औचित्यबारे स्पष्ट पार्न भन्दै गठबन्दनले उपत्यकाको बिभिन्न स्थानमा प्रदर्शन सहित सभा गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline