जेष्ठ ८ काठमाण्डौं । सयुक्त राष्ट्रसंघीय महासचिव वान कि मुनको निमन्त्रणामा विश्व मानवीय सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री कमल थापा आज टर्की प्रस्थान गर्नु भएको छ ।
मन्त्री थापा सगै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुसील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी पनि जादै हुनुहुन्छ ।
यस कार्यक्रम पछि टर्कीबाट मन्त्री थापा मे २४ मा ईजरायल जाने कार्यक्रम तय भएको छ । त्यस अवसरमा मन्त्री थापाले नेपालको विभिन्न मामलामा दुईदेशीय सम्झौतामा हस्ताक्षर गर्नु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline