जेष्ठ ८ काठमाण्डौं । गएराति ठूलो वर्षा पछि आएको पहिरोले कालीगण्डकी करिडोरको बुटवल पाल्पा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध हुदा सयौ यात्रु अलपत्र परेका छन् ।
मुख्य गरी पिपलडाडा रामपुरमा पहिरोले बाटो पूरै ढाकेको छ ।
यसले बुटवल पाल्पा आउने जाने दुवै तिरका यात्रु समस्यामा परेका छन् ।
अहिले पहिरो पन्छाउने प्रयास भईरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline