यो सिजन सबै जसो प्रतियोगीतामा खराब प्रदर्शन गरेको म्यान्चेष्टर युनाईटेडले आज एफए कपको उपाधीका लागि क्रिस्टल प्यालेस विरुद्ध खेल्दै छ ।
यो उपाधी जीतेमा यस सिजनमा म्यान्चेष्टरको उपाधी चुम्ने पहिलो र अन्तिम दुवै अवसर हुने छ ।
म्यानचेष्टर युनाईटेडले प्रिमियर लिगमा पनि खराब प्रदर्शन गरेको थियो भने युरोपा लिगमा समेत छनौट हुन सकेको थिएन ।
आजको खेलमा उपाधी जीताउन प्रशिक्षक लुईस भान गाल पनि कस्सिएका छन् ।
उनले टिम सम्हाले पछि कुनै पनि प्रतियोगीता जिताउन सकेका छैनन् ।
२०१३ यता म्यान्चेष्टर युनाईटेड उपाधी बिहीन रहदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline