जेष्ठ ०५
पछिल्लो पुस्ताका चर्चित नाम हो नन्दराम परियार,जसले हिम सम्झौता म्युजिक प्रालि संचालन गर्दै आएका छन् । हो उहालेनै बजारमा ल्याउनु भएको आज भन्दा २ बर्ष अगाडिको गीत “पिरतीको बन्धन”यस बर्षको सर्वोत्कृष्ट लोक दोहोरी गीत भित्र पर्न सफल भएको छ ।चौथो राष्ट्रिय लोकदोहोरी वायो अवार्ड २०७३ को ५ मनोनयन भित्र पर्न सफल यस गीत २०७१/२०७२ भरिनै निकै चर्चामा रहयो जसको प्रतिफल नै नन्दरामको मनोनयन भित्र पर्नुभयो । यसै कम्पनि मार्फत् बजारमा आएको अधिकांश गीतहरु बिभिन्न विधामा पर्न सफल भएको छ बर्ष भरिनै मन पराएर बिरु लामाको आवाजमा गोरखा मनकामना पनि उत्कृष्ट गायक मा पर्न सफल हुनुभएको छ भने अन्य बिभिन्न व्यक्ति एस अवार्ड भित्र पर्नुभएको छ । अवार्डको फाइनल यही २८ गते हुदै छ अवार्डको मिडिया पार्टनर लालिगुरास रहेको जानकारी गराउद छौ ।साथै नन्दरामलाइ यस अवार्ड जितेको देख्न चाहनुहुन्छ भने कृपया भोट गर्नुहोस जसको लागि भोटिङ कोड मोबाइलको म्यासेज बक्समा गएर LDA3Dटाइप गरेर सन्ड गर्नुहोस 8687मा