लगानी बोर्डको बैठक स्थगित

लगानी बोर्डको बैठक स्थगित

  • बुधबार, जेष्ठ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ,५ वैशाख ।

प्रधानमन्त्रि केपी शर्मा ओलीले आव्हान गर्नुभएको लगानी बार्ड बैठक स्थगित भएको छ ।
राष्ट्रिय महत्वका परियोजना कार्यन्वयनमा देखिएको समस्या समाधानका विषयमा छलफल गर्न लगानी बोर्डको बैठक बोलाउनुभएको थियो ।

प्रधानमन्त्रिको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको प्रधानमन्त्रिका प्रेस सल्लाहकार प्रमोद दाहालले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।

राजनितिक हस्तक्षेप तथा कानुनी जटिलताका कारण ठूला जलविद्युत आयोजना निर्माणमा अपेक्षाकृत रुपमा काम हुन नसकेपछि समस्या समाधानका लागि बोर्डका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे बैठक बोलाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ