काठमाडौ ५ वैशाख ।
राष्ट्रिय महत्वका परियोजना कार्यन्वयनमा देखिएको समस्या समाधानका विषयमा छलफल गर्न लगानी बोर्डको बैठक आज बस्दैछ ।
राजनितिक हस्तक्षेप तथा कानुनी जटिलताका कारण ठूला जलविद्युत आयोजना निर्माणमा अपेक्षाकृत रुपमा काम हुन नसकेपछि समस्या समाधानका लागि बोर्डका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउनु भएको हो ।
बैठक साँझ पाँच बजेपछि नयाँ बानेश्वरस्थित बोर्डको कार्यलयमा बस्ने बैठकमा लागानी बोर्डले पहिचान गरेका ठूला जलविद्युत परियोजना निर्माणका लागि आगामी बजेटबारे समेत छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline