आइपिएल क्रिकेटमा पुणेद्धारा दिल्ली १९ रनले पराजित

आइपिएल क्रिकेटमा पुणेद्धारा दिल्ली १९ रनले पराजित

  • बुधबार, जेष्ठ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ५ वैशाख ।  

इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तरगत गएराति सम्पन्न खेलमा पुणे सुपरजाइन्ट्सद्धारा दिल्ली डेयर डेभिल्स १९ रनले पराजित भएको छ ।

वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुइस नियमका आधारमा दिल्ली १९ रनले विजयी भएको हो । ११ ओभरमा छोट्याइएको खेलमा ५८ रनको लक्ष्य पाएको पुणेले एक विकेट गुमाएर ७६ रन बनाउँदै जित आफ्नो पक्षमा पारेको हो ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन बनायो ।

यो सँगै चार खेल जितेको पुणे ८ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । दिल्ली भने १२ अंकका साथ तालिकाको छैठौँ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी