१० बुदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै फोनिजको राष्ट्रिय भेला सम्पन्न

१० बुदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै फोनिजको राष्ट्रिय भेला सम्पन्न

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ ,४ जेठ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको राष्ट्रिय भेला १० बुदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै राजधानीमा सम्पन्न भएको छ ।

भेलाले हालै निर्धारण गरिएको पत्रकारको न्युनतम् पारिश्र्रमिक १९ हजार ५ सय तत्काल लागु गर्नुपर्ने माग गरेको छ । यस्तै पत्रकार महासंघको संस्थागत सदस्य कृष्णप्रसाद भटटराई नभई सत्यनारायण बहादुर श्र्रेष्ठ हुनुपर्ने, सबै सञ्चार माध्याम समावेशी हुनुपर्ने लगायतका मागसिहित बिधान समेत पारित गरिएको छ ।

त्यस्तै भेलामा विभिन्न प्रतिवेदनहरुमाथि छलफल भएको छ । भेलामा प्रतिनिधि, परिवेक्षक गरी ४८ जिल्लाबाट करिब दुई सय बढी सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ