शरदकुमार नेपाली सेनाको उपरथीमा बढुवा

शरदकुमार नेपाली सेनाको उपरथीमा बढुवा

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ , २ जेठ ।

नेपाली सेनाका सहयक रथी शरदकुमार गिरी उपरथीमा बढुवा भएसँगै उपत्यका पृतना प्रमुखको रुपमा जिम्मेबारी सम्हाल्नु हुने छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले गिरीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

गत बिहीबार बसेको मन्त्रीपरिषद बैठकले गिरीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यस्तै आजै आयोजित कार्यक्रममा मन्त्रीपरिषदको निर्णयबाट बढुवामा परेका महासेनानीहरु ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देललाई सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ