इङ्लिस प्रिमियर लिग फुटबलमा आज दश खेल हुँदै

इङ्लिस प्रिमियर लिग फुटबलमा आज दश खेल हुँदै

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२ जेठ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा जारी सिजनको अन्तिम चरणका खेलअन्तर्गत आज दश खेल हुँदै छन् ।

सबै खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने छ । आज आर्सनल र एस्टोन भिल्ला, चेल्सी र लेष्टर सिटी, एभर्टन र नर्विच सिटी, म्यान्चेष्टर युनाइटेड र ए.एफ्.सी बर्नमाउथ, न्युकासल युनाइटेड र टोटनहाम हट्स्पर तथा साउथह्याम्पटन र क्रिष्टल प्यालेस भिड्दै छन् ।

यस्तै, स्टोक सिटी र वेष्टहाम युनाइटेड, स्वान्सी सिटी र म्यान्चेष्टर सिटी, वार्टफर्ड र सण्डरल्याण्ड तथा वेष्ट ब्रोमविच आल्बियन र लिभरपुल भिड्दै छन् ।

यस अघीनै जारी सिजनको प्रिमियर लिग उपाधी लेष्टर सिटीले जिती सकेको छ भने न्युकासल, नर्विच र एस्टन भिल्ला रेलिगेसनमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी