पूर्वाधार विकास नीति तथा कार्यक्रमको प्राथमिकता :ओली 

पूर्वाधार विकास नीति तथा कार्यक्रमको प्राथमिकता :ओली 

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाण्डौ, २ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नीति कार्यक्रममा देशको पूर्वाधार विकासका साथै गरीबी निवारणको योजना रहेको बताउनु भएको छ ।

राजधानीमा सुरु भएको राष्ट्रिय लघु वित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसदबाट पारित सरकारको नीति तथा कार्यक्रममा देश विकासको तस्वीर झल्केको दावी गर्नुभयो ।

देशको पूर्वाधार विकास, गरीबी निवारण एवं समृद्धि प्राप्तिको बाटोमा अगाडि बढ्ने क्रममा आयोजना गरिएको यस सम्मेलन महत्वपूर्ण हुने भन्दै देश आर्थिक समृद्धितर्फ बढ्न खोजेको बेला केही व्यक्तिले संविधानको विरोध गरेको आश्चर्य लागेको उहाँको भनाई ।

दुई दिनसम्म चल्ने सम्मेलनबाट लघु वित्तको नीति निर्माण एवं यस क्षेत्रमा देखिएका विकृति–विसंगति नियन्त्रणमा सहयोग पुग्नुका साथै लघु उद्यमशीलताको प्रवद्र्धन हुने विश्वास आयोजकको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ