बादल पक्षको फुटवाद नवसंशाेधनवादको पुच्छरवादः बैद्य ( अपील सहित )

बादल पक्षको फुटवाद नवसंशाेधनवादको पुच्छरवादः बैद्य ( अपील सहित )

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

जेष्ठ १ काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले पार्टीका पूर्व महासचिव राम बहादुर थापाको नेतृत्वमा अलग्गै बैठक बसी भएको पार्टी विभाजनलाई गंभीर षड्यन्त्र र धोका भएको टिप्पणी गर्नु भएको छ ।
आज एक बिशेष अपील जारी गर्दै बादल सहितका केही नेताहरुले गरेको निर्णय नौटकी भएको भन्दै विरोध जनाउनु भएको छ ।
उहाले एमाओवादीसग‘ बादल पक्षले गरेको भनिएको १२ बुदे साझा सहमति जस्ता बुद्धाहरु भ्रामक रहेको समेत बताउनु भयो ।
बादल समुहले गरेको पार्टी विभाजन फुटबादमा पतन र नवससोधनवादको पुच्छर भएको तर्क बैद्यको अपीलमा गरिएको छ ।
अध्यक्ष बैद्यले अब तत्कालै पार्टी केन्द्रीय समितिको बैठक बसेर क्रान्तिकारी बिचारधारालाई टिकाउने गरी अगाडी बढ्ने बताउनु भएको छ ।
बैद्यको अपीलको पूर्ण पाठहेर्न यहा क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ