प्रतिबन्धित लागु औषधसहित ३ जना पक्राउ

प्रतिबन्धित लागु औषधसहित ३ जना पक्राउ

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ ३१ वैशाख ।  

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित प्रहरीले रौतहटबाट ३ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको बाग्मती चोकबाट गएराति लिलाराज चौधरी, चन्द्रपुर १० का विनोद चौधरी र चन्द्रपुर ६ का विरोधी दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना २७ प ९५ ९३ नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ