गएराति दोलखा केन्द्रविन्दु भएर एउटा पराकम्प

गएराति दोलखा केन्द्रविन्दु भएर एउटा पराकम्प

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौ ३१ वैशाख ।  गएराति दोलखा केन्द्रबिन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।

राति १ बजेर ९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकमप मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार २ वटा परकम्प गएका थिए ।

गत वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको एक वर्ष बितिसक्दा पनि त्यसको पराकम्प जाने क्रम अझै रोकिएका छैनन् ।

वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका चार सय ५५ वटा भन्दा बढी परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ