काठमाडौ ३० वैशाख ।
महोत्तरीको कोल्हुवा बगेयामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कोलुवा बगेया ५ का २४ बर्षिय साहिद हुसैन रहेको प्रहरीले जनाएको छ ।
बर्दिबास जलेश्वर सडक खण्डमा पर्ने कोल्हुवा बगेया ९ मा गएराति ज ७ प ४१७८ नम्बरको मोटरसाईकललाई ज १ त ५७५८ नं. को ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाईकलको पछाडि सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जनकपूरमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline