प्रधानमन्त्री र कुटनितिक नियोगका पदाधिकारीबीच छलफल हुदै

प्रधानमन्त्री र कुटनितिक नियोगका पदाधिकारीबीच छलफल हुदै

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ,२९ वैशाख ।
मुलुकको पछिल्लो राजनितिक घटनाक्रमका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न कुटनितिक नियोगका पदाधिकारीहरुलाई बिफ्रीङ गर्दै हुनुहुन्छ ।

सत्ता परिवर्तनमा कुटनितिक चलखेल भएको बताउदै आएको सरकारले पछिल्लो राजनितिक अवस्थाका साथै सरकारको निति तथा कार्यक्रमबारे जानकारी गराउने तयारी गरेको हो ।

अपरान्न ३ बजेपछि राजधानीस्थित एक होटलमा प्रधानमन्त्री ओलीले नेपालस्थित विभिन्न मुलुकका राजदुत तथा कुटनितिक नियोगका प्रमुखलाई पछिल्लो राजनितिक घटनाक्रमका बारेमा जानकारी दिनु हुने उहाँको सचिवालयले जनाएको छ ।

कुटनितिक क्षेत्रमा चलेको हल्ला र यथार्थबारे प्रधानमन्त्री ओलीले प्रष्ट पार्नु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ