पासाङल्हामु राजमार्ग अवरुद्ध

पासाङल्हामु राजमार्ग अवरुद्ध

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमडाौ २९ वैशाख ।   

पासाङ ल्हामु राजमार्ग अन्तरगत नुवाकोटको गेर्खु क्षेत्रमा गएराति वर्षासँगै सडक भत्किएपछि राजमार्ग अवरुद्ध बनेको छ ।

वर्षासँगै आएको ठाडो खोलाको भलले नुवाकोटको गेर्खु गाविस क्षेत्रका तीन ठाउँमा सडक भत्काएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयको प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि केरुङबाट आएका दर्जनौ कन्टेनर बाटैमा रोकिएका छन् भने सडक खुलाउन रसुवा र नुवाकोटका स्थानीय प्रशासनले पहल गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ