विद्युत सर्ट भई मोटर ग्यारेजमा आगलागी

विद्युत सर्ट भई मोटर ग्यारेजमा आगलागी

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

झापा, वैशाख २८ ।  

झापाको बिर्तामोडस्थित मुन्ना मोटर ग्यारेजमा आगलागी हुँदा साढे तेह्र लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका–६ स्थित मुन्ना मुस्लिमको मोटर ग्यारेजमा गएराति विद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट ग्यारेज तथा ग्यारेजमा मर्मतका लागि राखिएको जिप र कारका पार्टसहरु जलेर अन्दाजी १३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो दमकल, इलाका प्रहरी कार्यालय अनारमनिबाट गएको प्रहरीको सहयोगमा बिहान २ बजेतिर निभाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ