प्रथम सताक्षी गोल्डकपमा आज एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुँदै

प्रथम सताक्षी गोल्डकपमा आज एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुँदै

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ, २८ वैशाख ।  

झापामा जारी प्रथम सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आज विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल झिलझिले स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । आजको खेलसंगै प्रतियोगीताको सेमिफाईनल समिकरण पुरा हुनेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल आर्मीलाई १–० ले पराजित गर्दै अर्को विभागिय टोली नेपाल पुलिस क्लब प्रतियोगीताको सेमिफाईनल प्रवेश गरेको छ ।

आगामि जेठ १ गतेसम्म चल्ने प्रतियोगीताको बिजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी