बैशाख २७, काठमाडौं ।
नेपाली काग्रेसको मूख्य सचिवमा कृष्ण पौडेललाई नियुक्त हुनुभएको छ । पार्टी सभापति शेर बहादुर देउवाले आजैदेखि लागु हुनेगरी पौडललाई मूख्य सचिवमा नियुक्त गर्नुभएको कंग्रेसले जनाएको छ ।
तत्कालिन सभापति स्वर्गिय सुशिल कोईरालाको कार्यकालमा मूख्य सचिवको जिम्मेवारी ऋषिकेश तिवारीले सम्हाल्नुभएको थियो । तिवारीले पदबाट राजिनामा दिएपछि सभापति देउवाले सो पदमा पौडेललाई नियुक्त गर्नुभएको हो ।
पौडेल, नीजि बिद्यालय सञ्चालक र शिक्षक संघमा आवद्ध हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline