‘सत्यदिप’ले ल्यायो नयाँ ट्रिजर

‘सत्यदिप’ले ल्यायो नयाँ ट्रिजर

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ । चलचित्र ‘सत्यदिप’ आगामी जेठ २१ बाट एकसाथ देशभर प्रदर्शनमा आउने चलचित्र हो । आफ्नो प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रले नयाँ प्रोमो सार्वजनिक गरेको छ । बिहिबार बुढासुब्बा डिजिटल प्रालीको युट्युव मार्फत प्रोमो सार्वजनिक गरिएको हो । सार्वजनिक नयाँ प्रोमोमा प्रेम, रोमान्स र एक्सनका दृश्यहरु समेटिएका छन् ।

चलचित्र गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने चलचित्र ‘सत्यदिप’मा पुष्कार घिमिरेको निर्देशन रहेको छ । चलचित्रमा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, जिवन गिरी ,श्याम केसीलगायतका कलाकारको अभिनय रहने छ ।

उपत्यकाको आसपासमा छायाँकन भइरहेको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्वछ । निकै कणप्रिय गीतहरु समेटिएको चलचित्रमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी