काठमाण्डौ, २५ बैशाख ।
नेपाली कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले राजिनामा दिनुभएको छ ।
उहाँलाई दुई वर्षअघि तत्कालिन पार्टी सभापति सुशील कोइरालाले पार्टीको मुख्य सचिव नियुक्त गर्नुभएको थियो ।
तिवारीले आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजिनामा बुझाउनुभएको हो ।
यसैविच देउवाले नयाँ मुख्य सचिव चाँडै नै नियुक्त गर्ने तयारी गरिरहनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline