काठमाडौ २५ वैशाख ।
धनकुटामा जारी सहिद भिमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोलडकप फुटबलको उपाधिका लागि आज भूटानको बिआरसी क्लब र गोधुली क्लब सुनसरीबीच प्रतिस्पर्धा हुदैछ ।
धनकुटा रंगाशालामा दिउँसो हुने खेलमा दुवै टोली उपाधि आफ्नो कब्जामा पार्ने दाउका साथ मैदान उत्रिदैछ । बिआरसी सेमिफाइनलमा आयोजक धनकुटा ११ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यस्तै गुधुली क्लबले गत वर्षको विजेता टोली झापा ११ लाई सेमिफाइनलमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline