नेपालगन्ज गोलकपमा आज आर्मी र रुपन्देही भिड्दै

नेपालगन्ज गोलकपमा आज आर्मी र रुपन्देही भिड्दै

  • शुक्रबार, बैशाख १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १७ वैशाख ।  

बाँकेको नेपालगन्जमा जारी नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा आज विभागिय टोली त्रिभुवन आर्मी र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।

नेपालगन्ज रंगाशालामा दिउँसो हुने खेलमा दुवै टोली जीत हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउका साथ मैदान उत्रिदैछ ।

यस अघि हिजो भएको खेलमा घरेलु टोली नेपालगन्ज–११ लाई टाइब्रेकरमा ५–४ ले पराजित गदै सुदुरपश्चिम–११ ले विजयी सुरुवात गरेको छ ।

पेनाल्टी सुटआवटमा नेपालगन्जका विदेशी खेलाडि लियोनको प्रहार पोष्ट भन्दा माथिबाट बाहिरीए पछि नेपालगन्जले खेल यात्रा अगाडि बढाउन सकेन ।

नक आउट चरणका आधारमा आगामी वैशाख २३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ८ टोली सहभागी छन् ।

प्रतियागिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले १ लाख रुपैया जित्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी