काठमाडौ १६ वैशाख ।
काठमाडौंको बानेश्वर थापागाउँमा आगलागी हुदा दश लाख बराबरको क्षति भएको छ ।
थापागाउँमा रहेको कालुमान शाहीको घरमा आगलीहुदा दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
महानगरिय प्रहरी वृत्त बानेश्वरका अनुसार सडक पेटिमा फोहोर जलाउन बालेको आगो हावाले उडाउदा घरमा सल्किएको ले जनाएको छ ।
शाहीको घरमा भोज तथा पार्टीमा प्रयोग हुने सामान राखिएको गोदाम करुण स्टोरका सबै सामा जलेर नष्ट भएको छ ।
आज बिहान सवा सात पछि लागेको आगो दमकल ,नेपाली सेना ,प्रहरी र स्थानियको प्रयासमा करिब ९ बजे नियन्त्रणमा आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline