काठमाडौंको जिशिअलाई कार्यकक्षमै कालोमोसो

काठमाडौंको जिशिअलाई कार्यकक्षमै कालोमोसो

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं १५ वैशाख।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई आज एक समुहले कालो मोसो दलेको छ ।

आज दिउँसो गौतमकै कार्यकक्षमा पुगेरे कालोमोसो दलेको हो । गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको पर्चा समेत घटनास्थलमा फेला परेको थियो ।

कालोमोसो दल्ने क्रममा जिशिअ गौतमले प्रतिवाद गर्न खोज्दा केहि तनाव भएको र गौतम सामान्य घाइतेसमेत भएको बताईएको छ ।

अझैसम्म कालोमोसो दल्नेको पहिचान हुन सकेको छैन । प्रहरीले कालोमोसो दल्नेहरुको खोजी तीव्र पारेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ