कैलालीको टिकापुरमा दुइ युवाको कुटाइबाट एक भारतीय बरफ विक्रेताको मत्यु

कैलालीको टिकापुरमा दुइ युवाको कुटाइबाट एक भारतीय बरफ विक्रेताको मत्यु

  • मङ्लबार, बैशाख १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बैशाख १४ कैलाली / कैलालीको टिकापुरमा दुई जना युवकको कुटाई बाट एक भारतीय नागरिकको ज्यान गएको छ । सोमबार साझ टीकापुरको समितिपुरका स्थानीय युवाकको कुटाई बाट एक भारतीय बरफ बिक्रेताको ज्यान गएको हो ।
दिनभर बरफ बेचेर डेरातफ फकिदै गरेका भारतको लखिमपुर सिगांही ८ का २८ वर्षीय मोहम्मद नसिर कुरेसीको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय १७ वषीय नविन थापा र १८ वषीय ललित पुरी विच झण्डा भएपछि उनिहरुले कुटपीट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मतक नसिरलाइ पोष्ट माटमका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका हरु फरार रहेको र खोजी काय जारी रहेको प्रहरीले जनाएको छ ।
मृतकाका आफन्त मंगलबार आई पुगेपछि पोष्टमाटम गरेर उनिहरुको जिम्म लगाईने ईलाका प्रहरी कार्यलय टिकापुरले जनाएको छ । नसिर केही महिनादेखि टीकापुरस्थित मिश्रा बरफ फ्याक्टीबाट बरफ लिएर बिक्री गदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ