जापानमा हुने ओलम्पिकको आधिकारिक लोगो सार्वजनिक

जापानमा हुने ओलम्पिकको आधिकारिक लोगो सार्वजनिक

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी , १३ बैशाख ।

जापानको टोकियोमा हुन लागेको ओलम्पिक र पारा आोलम्पिक खेलको छुट्टाछुट्टै २ वटा लोगो सार्वजनिक भएको छ ।

आयोजक कमिटिले आज सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकको आधिकारीक लोगो सार्वजनिक गरेको हो ।

प्राचीन जापानी सभ्यताको रङ र ढाँचा अनुसार निर्माण गरिएको लोगोले ओलम्पिक गेम्सको अन्तर सांस्कृतिक नारालाई प्रतिविम्बित गर्ने बताइएको छ ।

लोगो जापानी कलाकार असाओ तोकोलोले बनाएका हुन् ।

गत वर्ष जापानकै केन्जिरो सानोद्धारा निर्मित लोगोमा बेल्जियमका कलाकार ओलिभर देवीले आफ्नो डिजाइन चोरी भएको आरोप लगाएपछि कमिटीले सो लोगो रद्ध गरेको थियो ।
कलाकार देवीले भने सो आरोप अस्विकार गर्दैआएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी