माईला लामा पक्राउको विरोधमा माओवादीले प्रदर्शन गर्ने

माईला लामा पक्राउको विरोधमा माओवादीले प्रदर्शन गर्ने

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बैशाख १० काठमाण्डौं । विप्लव माओवादीका केन्द्रीय सदस्य तथा काठमाण्डौं सचिव माईला लामा सहितका नेता कार्यकर्ता पक्राउको विरोधमा माओवादीले विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।
आज माओवादी उपत्यका ईन्चार्ज सन्तोष बुढाले एक विज्ञप्ति जारी गरी आज साझ मशाल बाल्ने र भोली उपत्यका भर विरोध प्रदर्शन गर्ने घोषणा गर्नु भएको छ । आजै रिहा गर्नु पर्ने र नगरेमा ती विरोधका कार्यक्रम शुरु गरिने चेतावनी बुढाले दिनु भएको छ ।
उ‘हाले देश बदल्ने अभियानमा रहेका राजनीतिक दलका नेता कार्यकर्तालाई विना कारण गिराफ्तार गरिनु दमनको संकेत भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनु भयो ।
हिजो साझ कपनबाट माईला लामा र चिरञ्जीवी ढकाल सहितकालाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ