आज बिहान पनि पराकम्प

आज बिहान पनि पराकम्प

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ १२ वैशाख । 

विनाशकारी भूकम्प गएको एक वर्ष पुगिसक्दा पनि पराकम्प जानेक्रम अझै रोकिएको छैन ।

एक वर्ष पुगेको दिन आज बिहान नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान २ बजेर १६ मिनेटमा परकम्प गएको हो । योसँगै एक वर्षको अवाधिमा ४ रेकटर भन्दा माथिका ४ सय ४६ वटा परकम्प गएको गएको केन्द्रको तत्यांक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ