सिक्री लुटपाट गर्ने पक्राउ

सिक्री लुटपाट गर्ने पक्राउ

  • बिहिबार, बैशाख ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ९ बैशाख ।    गलामा लगाएको सिक्री लुटपाट गर्ने कपन बस्ने मुगु पिना–२ घर भएका २२ बर्षीय खडक जंग शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहीले विहिबार काठमाडौँ महानगरपालिका–३१ भृकुटीमण्डप स्थित माईक्रोपार्क नजिक कपन बस्ने धादिङ मैदी–८ घर भएकी २४ बर्षीया सवमा श्रेष्ठले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री लुटेका थिए ।
सिक्री लुटेर भाग्दै गरेका शाहीलाई महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले लुटेको उक्त सिक्री सहित पक्राउ गरेका हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ