काठमाडौ ९ वैशाख ।
रोल्पामा गुडिरहेको जीपबाट खसेर एक जनाको मृतयु भएको छ । मृत्यु हुनेमा तालाबाङ–६ का २१ वर्षीय हस्तबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।
तालाबाङबाट लिबाङका लागि छुटेको लु १ ज ३०२५ नम्बरको जीपबाट खसेर गम्भिर घाइते भएका घर्तीको उपचारका क्रममा गएराति नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline