एपीएफलाई हराउदै मनाङ फाईनलमा

एपीएफलाई हराउदै मनाङ फाईनलमा

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ ८ वैशाख । पोखरामा जारी मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमिफाईनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीले शसस्त्र प्रहरीको एपीएफलाई ५–० ले पराजित गरी फाईनलमा पुगेको छ ।
मनाङका लागि ओलावालेले ह्याट्रीक गरे भने अनील गुरुङले १ तथा रवी पासवानले एक गोल गरेका थिए ।
आज मनाङको सामु एपीएफका खेलाडीहरु निरिह सावित भएका थिए ।

दोस्रो सेमिफाईनलमा भोली आर्मीले धरान फुटबल क्लबको सामना गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी