काठमाडौ ८ वैशाख । पोखरामा जारी मनकामना पोखराकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाईनलका खेलहरु शुरु हुदै छन् ।
आज पहिलो सेमिफाईनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी र शसस्त्रको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल दि‘उसो साढे २ बजे पछि शुरु हुने छ ।
त्यसै गरी दोस्रो सेमिफाईनलमा भोली आर्मीले धरान फुटबल क्लबको सामना गर्ने छ । धरानले हिजो भारतको ओडीलाई हराएर सेमिफाईनल यात्रा तय गरेको थियो । आर्मीले भने थ्रीस्टारलाई हराएर सेमिफाईनल यात्रा तय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline