२१ देशका लागि एकै पटक राजदुत नियुक्त गर्ने सरकारको निर्णय को – को परे नाम सहित

२१ देशका लागि एकै पटक राजदुत नियुक्त गर्ने सरकारको निर्णय को – को परे नाम सहित

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

बैशाख ७ काठमाण्डौं । सरकारले एकै पटक आज २१ देशका लागि राजदुत नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले अधिकाश मुख्य दलका नेताहरुलाई राजदुत बनाउने निर्णय गरेको हो ।
बैठकले परराष्ट्र सेवाबाट ७ जना नियुक्त गरेको छ भने राजनीतिक नेताहरुलाई राजदुत सिफारीस गरेको छ ।

जसमा महेन्द्र बहादुर पाण्डे चीन, खगेन्द्र बस्याल बंगलादेश, खड्ग केसी जापान, दुवसु क्षेत्री बेलायत, नारद भारद्वज श्रीलङका, तारा प्रसाद पोखरेल ब्राजिल, रमेश खनाल जर्मनी, झपेन्द्र अर्याल इजिप्ट, पदम सुन्दास बहराइन रहेका छन् ।

अली अकबर साउदी अरेवीया, महेन्द्र सिंह कतार, भरतबहादुर रायमाझी यूएयी, लक्की शेर्पा अष्ट्रेलिया, शोभा अधिकारी पाकिस्तान, युवराज कार्की दक्षिण कोरिया, निरञ्जन थापा रसिया, युवनाथ लम्साल इजरायल, प्रकाश सुवेदी अष्ट्रिया रहेका छन् ।
यस्तै लोक बहादुर थापा बेल्जिम, ऋषि अधिकारी म्यानमार, शिवमायँ तुम्वाहाम्फे, रहेका छन् । चीनका लागि राजदूत सिफारिस पाण्डे पूर्व परराष्ट्रमन्त्री हुन् भने निरञ्जन थापा पनि पूर्वमन्त्री हुन् । नाम र दल तल पढ्नुस

को को सिफारिस भए?

महेन्द्र बहादुर- पाण्डे चीन

खगेन्द्र बस्नेत- बंगलादेश

खड्ग केसी- जापान

दुवसु क्षेत्री- बेलायल

नारद भारद्वज –श्रीलङका

 

तारा प्रसाद पोखरेल- ब्राजिल

रमेश खनाल- जर्मनी

झपेन्द्र अर्याल- इजिप्ट

पदम सुन्दास- बहराइन

अली अकबर मिकरानी- साउदी अरेवीया

महेन्द्र सिंह- कतार

भरतबहादुर रायमाझी- यूएयी

लक्की शेर्पा –अष्ट्रेलिया

सेवा अधिकारी- पाकिस्तान

युवराज कार्की- दक्षिण कोरिया

निरञ्जन थापा- रसिया

युवनाथ लम्साल- डेनमार्क

प्रकाश सुवेदी- अष्ट्रिया

लोकबहादुर थापा- बेल्जिम

ऋषी घिमिरे- म्यानमार

शिवमायाँ तुम्वाहाम्फे- इजरायल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ