काठमाडौ ७ वैशाख । धरान फुटबल क्लब पोखराकप फुटबल प्रतियोगिताको सेमिफाईन प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको अन्तिम क्वाटर फाइनलमा एफएओ भारत लाई ३ – ० गोल अन्तरले पराजित गर्दै धरान सेमिफाईनल पुगेको हो ।
प्रतियोगितामा आजको विजेता धरानले आर्मीसँग आगामी वैशाख ९ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपिएफले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline