संघिय गठबन्धन दलको बैठक आज बस्दै

संघिय गठबन्धन दलको बैठक आज बस्दै

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ७ वैशाख । दोस्रो चरणको आन्दोलनको तयारीमा रहेको मधेशी मोर्चा तथा विभिन्न जनजाति आवद्ध दल संघिय गठबन्धनको बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि फोरम नेपालको कार्यलयमा बस्ने बैठकले आगामी आन्दोलनको खाका तयार पार्ने बताइएको छ ।

आफूहरुको माग सम्बोधन गर्नमा सरकारले चासो नदेखाएको भन्दै असन्तुष्ट गठबन्धन दलले राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ ।

विगत ६ महिनादेखि आन्दोलनमा रहेका मधेशी मोर्चाले तराईमा एक प्रदेश सहित विभिन्न माग अघि सार्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ