काठमाडौ ६ वैशाख । पोखरामा जारी मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा विभागिय टोली त्रिभूवन आर्मीले थ्रीस्टार क्लबलाई १,० ले पराजित गरेको छ । जितसंगै आर्मि सेमिफानलमा प्रवेश गरेको छ ।
पोखरा रंगाशालामा दिउँसो भएको खेलको ६२औँ मिनेटमा बिमल राना मगरले गरेको १ गोल नै आर्मिलाई जिताउन निर्णायक बन्यो । खेलमा थ्रिस्टारले गोलका लागी केही अवसर पाउँदा पनि सदुपयोग गर्न सकेन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline