काठमाडौ ६ वैशाख । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आज भुकम्प प्रभावित ११ जिल्लामा सम्झौताका लागी योग्य पिडितको नामावली स्वीकृत गर्दै छ ।
प्राधिकरण कार्यसमितिको आज बस्ने बैठकले ११ जिल्लाका चार सय गाविसका भुकम्प पिडितको नामावली स्वीकृत गर्ने छ ।
प्राधिकरणको कार्यसमितिले स्वीकृत गरेको पिडितको सुची स्थानीय विकास मन्त्रालयको केन्द्रि आयोजना कार्यन्वयन ईकाई मार्फत , सम्बन्धीत जिल्ला विकास कार्यलयबाट गाविसमा प्रकासन गर्न पठाईने छ ।
गाविसमा केहि दिन भित्रै सुची प्रकासन गरि ती पिडितसँग अनुदान रकम सम्झौता गरिने छ । पिडित जिल्लाका सांसद , प्रमुख जिल्ला अधिकारी तथा राजनैतिक दलका प्रतिनिधिको उस्थीतिमा सम्झौता अघि बढाउन प्राधिकरणले जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline