काठमाडौ ६ वैशाख ।
रुपन्देहीको लुम्बिनीमा गएराति भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अमुवा–१ मदनगञ्जका ३५ वर्षीय रुपेश थारु र लुम्बिनी १६ का २३ वर्षीय दिपक भट्टराई रहेको प्रहरीले जनाएको छ ।
महिलबारबाट पर्सा चोकका लागि गँहुको भुस लिएर छुटेको लु १ त २९९९ नम्बरको ट्रयाक्टर अनियन्त्रीत भएर दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline