पोखराकप फुटबलमा आज झापाविरुद्ध मनाङ मैदान उत्रिदै

पोखराकप फुटबलमा आज झापाविरुद्ध मनाङ मैदान उत्रिदै

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ ५ वैशाख । 

पोखरामा जारी मनकमना केबलकार पोखराकप फुटबल प्रतियोगितामा आज झापाविरुद्ध मनाङ मैदान उत्रिदैछ । खेल दिउँसो पोखरा रंगाशालामा हुनेछ ।

यसअघि हिजो सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतियोगिताकोसेफिाइनल प्रवेश गरेको छ ।

एपिएफका लागि दुवै गोल रन्जन विष्टले गरे । एपिएफले अब प्रतियोगिताको सेमिफाइनल खेलमा आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी