पोखरा कप फुटबलमा आज आर्मी द्धारा सरस्वती पराजीत

पोखरा कप फुटबलमा आज आर्मी द्धारा सरस्वती पराजीत

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

पोखरा ३ चैत्र । पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मीले सरस्वती क्लबलाई ३– १ ले परानजित गरेको छ ।

यसअघि हिजो सम्पन्न खेलमा घरेलु टोली पोखरा ११ लाई १–० ले पराजित गर्दै धरान फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

धरानले अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि दिल्ली युनाइटेड क्लब भारतसँग प्रतिस्पर्धा गर्नेछ । ८ टीम सहभागी प्रतियोगिता आगामी वैशाख ११ सम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी